Gallery
General Notice
- सूचि दर्ता गर्ने सम्बन्धी सूचना ।
- नहर संचालन सम्बन्धमा । मिति २०८२-०३-१२ गते देखि २४ सै घण्टा नहर संचालनमा आएको सबैमा अनुरोध छ साथै हेडर्वक्समा वालुवा जम्मा भइ नहरको क्षमता घट्ने हुँदा समय समयमा वालुवा फाल्न इस्केप चलाउँदा नहर संचालनमा असर पर्न सक्ने सबैमा जानकारी गराउँद छौं ।
- मिति २०८१-१२-२७ देखिको निरन्नतर बर्षा का कारण खोलामा पानीको बहाव अधिक्तम रहेकोले नहर संचालन आजको लागि बन्द रहने छ ।
- नहर संचालन सम्बन्धमा । २०८१-०४-२२
- दिनानुदिनको बाढीका बावजुट पनि मूल नहरमा पर्याप्त पानी सचालनमा हामी लागि परेका छौं । 125 cm देखि १४५ cm सम्मको पानी पठाइ रहेको अवश्था छ । यो खडेरीमा हामि सबै किसानहरु मिलेर पानीको सदुपयोग गरौं र गराअौ ।